रमेश खरेलले भ्रष्टाचार विरुद्धको अभियानको नेतृत्व गर्ने « Khabarhub

रमेश खरेलले भ्रष्टाचार विरुद्धको अभियानको नेतृत्व गर्ने


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ ।

भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज उठाउनका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको हो । भोलि एक कार्यक्रमबाबीच उक्त अभियानको औपचारिक घोषणा गरिने भएको छ ।

अभियानमा खरेलका साथसाथै सामाजिक अभियान्ता, नागरिकसमाजका अगुवा र केही पूर्वप्रशासक समेत रहनेछन् ।

सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवागरेपछि खरेलले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । खरेलले प्रहरी संगठनका साथसाथै सर्वसाधारणमा लोकप्रियता कमाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ५३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने