जारी लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय | Khabarhub Khabarhub

जारी लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपालमा कोरोना कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने भएको छ ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : २१ बजे

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

लाहोर– पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क

व्यावसायिक फूलखेतीबाट वार्षिक २० लाखसम्मको आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग

सोमबारदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु