बलिउड निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा « Khabarhub

बलिउड निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर आइसोलेसनमा बसेका छन्।

आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्।

कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्।

परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको करणले जानकारी दिएका छन्।

अब उनी १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । यद्यपि करणलाई भने कोरोना परीक्षणमा पोजेटिभ नदेखिएको बीबीसीले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमिकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बस्ने करणले ट्विट गर्दै जाकारी दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : २५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं