सुनाखरीले मनमोहक बनाएको लभ्लीडाँडा नजिकैको जंगल « Khabarhub

सुनाखरीले मनमोहक बनाएको लभ्लीडाँडा नजिकैको जंगल


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- वर्षा लागेसँगै हरियाली बढेको छ । यतिबेला जंगलमा फूल्ने फूलले अर्को सुन्दरता थप्ने गरेको छ ।

यही सुन्दरताले मानिसको मन बहलाउने गर्छ । यस्तै दृश्य देखिएको छ पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजीकैको जङ्गलमा । यहाँ फलेको सुनाखरीले सबैलाई एकटकले हेर्न बाध्य बनाउँछ ।

अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करिब २०० प्रजातिका यस्ता फूल फुलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।

तस्वीर : रासस

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : २० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय