स्वस्तिमाको सुन्दरता (तस्वीरहरु) « Khabarhub

स्वस्तिमाको सुन्दरता (तस्वीरहरु)


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि लकडाउन नहुँदो हो त, नायिका स्वस्तिमा खड्का कुनै फिल्मको शूटिङ या म्युजिक भिडियोमा व्यस्त हुन्थिन् । तर, लामो लकडाउनले कलाकारलाई फुर्सदिलो बनाएको छ ।

नायिका स्वस्तिमा खड्काले शूटिङ मिस गरेको ३ महिना भइसकेको छ । सामाजिक सञ्जालमार्फत उनले शूटिङ याद गरेको बताउने गर्छिन् ।

हालै उनले एक तस्वीर शेयर गर्दै कामको थकाइ मिस गरेको लेखेकी थिइन् । घरमा हुँदा स्वस्तिमाले शूटिङका र घुम्न जाँदाका तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौं उनले शेयर गरेका तस्वीरहरुः

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ५५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय