लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल « Khabarhub

लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा अब भक्तजनका लागि पूजाको व्यवस्था मिलाइने भएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलाे गरिएसँगै पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । सामाजिक दूरी कायम गरी पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो बनेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको चहलपहल समेत बढ्दै गएको छ।

भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउने कार्यविधि नै बनाएर पूजाको व्यवस्था मिलाउने तयारी थालिएको पशुपति क्षेत्र विका कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १० : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले