कोरोना संक्रमणको दोस्रो लहर देखिने जोखिमपछि युरोपका विभिन्न मुलुकमा सतर्कता   « Khabarhub

कोरोना संक्रमणको दोस्रो लहर देखिने जोखिमपछि युरोपका विभिन्न मुलुकमा सतर्कता  


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिने जोखिम बढेपछि युरोपका विभिन्न मुलुकमा सतर्कता अपनाइएको छ ।

महामारीको दोस्रो लहर थप बिस्तारित हुन सक्ने जोखिम कम गर्नका लागि स्पेनले पुनः सचेतता अपनाइएको हो । क्याटलोनियाले संक्रमण बढ्न थालेपछि दुई हप्ताका लागि नाइट लाइफ बन्द गरेको छ ।

उत्तर–पूर्वी क्षेत्र क्याटलोनिया बाहिर पनि संक्रमण बढेको देखिएको छ । बेलायतले स्पेनबाट फर्किने सबै सेल्फ आइसोलेशनमा बस्नु पर्ने बताएको छ ।

यस्तै नर्वेले पनि त्यस्तै नियम लागु गरेको छ । फ्रान्सले भने यात्रा सचेतता जारी गरेको छ । फ्रान्स र जर्मनीमा पनि पछिल्लो समय संक्रमण बढिरहेको बीबीसीले जनाएको छ ।

विश्वका अरु क्षेत्रमा संक्रमण अति तीव्र गतिमा बढिरहेका बेला युरोपमा पनि संक्रमण बढ्न थालेको हो । विश्वभर पछिल्लो दुई दिन दैनिक दुई लाख ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : २२ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा