कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा तीनजना दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख अस्पताल दैलेखमा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितहरू ७ वर्षका बालकदेखि ५० वर्षका पुरुषसम्म छन् ।

त्यस्तै विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशमा हालसम्म १ हजार ८९९ जनामा कोरोना पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या १ हजार ६४५ पुगेको छ । कर्णाली प्रदेशमा हाल दुई सय २२९ जना सक्रिय कोरोना संक्रमित छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ०१ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री