चितवनमा ४४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनमा ४४ जनामा कोरोना संक्रमण पुष्टि


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ४४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला छन् ।

भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै हुन् ।

योसँगै चितवनमा ४ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् । पछिल्लो समय चितवनमा अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ४१ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली