कतारबाट ३१ अगष्टमा उद्धार उडान हुँदै, स्वदेश फर्किनेहरुलाई पीसीआर परीक्षण गर्न आग्रह « Khabarhub

कतारबाट ३१ अगष्टमा उद्धार उडान हुँदै, स्वदेश फर्किनेहरुलाई पीसीआर परीक्षण गर्न आग्रह



दोहा- कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको हो ।

स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण गर्न आग्रह गरिएको छ । कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर पीसीआर गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाडौंमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।

कतारमा यी अस्पतालमा पीसीआर परीक्षण गर्न सकिने

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ०१ बजे

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो