तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन « Khabarhub

तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन भएको छ । सुरेश शर्मा अर्यालको अध्यक्षतामा गठित समिति ४६ सदस्यीय छ ।

शर्मा नेवि संघ पाल्पा क्याम्पसको नेतृत्व सम्हालेका युवा नेता हुन । अध्यक्ष शर्माले सबै तरुण साथीलाई एकताबद्ध गरी कांग्रेसलाई बलियो बनाउने बताए ।

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले रगत पसिना बगाएका छौँ । पार्टी भित्र बाहिर बसेर कांग्रेस र लोकतन्त्रको खिलापमा काम गर्नेलाई छाड्दैनौँ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हामी जुट्छौँ ।’

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १ : ०१ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक