नेपाल भ्रमणको पहिलो दिन भारतीय विदेशसचिव श्रृंगलाले के के गरे ? (फोटो फिचर) « Khabarhub

नेपाल भ्रमणको पहिलो दिन भारतीय विदेशसचिव श्रृंगलाले के के गरे ? (फोटो फिचर)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न श्रृंगला आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।

हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्रीसँग दुईपक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी गरेका थिए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ४३ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६