माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटना « Khabarhub

माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटना


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।

उनी सवार गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो ।

उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गम्भीर रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र