कञ्चनपुरमा मृत अवस्थामा पति पत्नीको शव फेला « Khabarhub

कञ्चनपुरमा मृत अवस्थामा पति पत्नीको शव फेला


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा पति–पत्नी मृत अवस्थामा फेला परेका छन् ।

विहीवार विहान उनीहरु दुबै जना रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आफ्नै निवासमा पति जयलाल र पत्नी धना भण्डारी मृत फेला परेका प्रहरीले जनाएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरत कार्कीले भने ‘दुबै शव रगताम्य अवस्थामा भेटिए, थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : ५२ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण