चैते दशैंमा मन्दिरमा भिडभाडदेखि पशु बलीसम्म निषेध « Khabarhub

चैते दशैंमा मन्दिरमा भिडभाडदेखि पशु बलीसम्म निषेध


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका मठमन्दिरमा चैते दशैं मनाउने भक्तजनहरुलाई भिडभाड नगर्न निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने निर्णय भएको जानकारी दिए ।

चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको र सुरक्षा निकायले त्यसलाई निषेध गर्ने बताएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ५७ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी