लकडाउनकैबीच अमेरिकामा सम्पन्न यो जोडीको विवाह सामाजिक सञ्जालमा भाइरल « Khabarhub

लकडाउनकैबीच अमेरिकामा सम्पन्न यो जोडीको विवाह सामाजिक सञ्जालमा भाइरल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्व त्रसिद छ । दैनिक जनजीवनका काममा मानिसहरु निस्किन सकिरहेका छैनन् ।

सामाजिक संस्कारमा पनि कोरोनाको प्रभाव परेको छ । कोरोनाको कहरकै बीच अमेरिकामा एक जोडीले गरेको विवाह अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकमा भएको यो विवाह त्य पनि लकडाउनकाबीच कसरी भयो भन्ने कौतुहलता सबैमा लाग्न सक्छ ।

विश्वभरका मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले सामाजिक दुरी कायम गर्दै सभ्य रुपमा विवाह गरे ।

अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएको बताइएको छ ।

केटलिन डिलवर्थ र इथन पोलाकको विवाहमा उनीहरुले सहभागी हुनका लागि पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए ।

करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ४३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल