ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ हजार ५४९ पुगेको छ ।

एकै दिन १५ हजार ६९१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ९२ हजार ३६० पुगेको छ ।

२ लाख ९ हजार २१८ जनाको उपचार भइरहेको छ भने १ लाख ५८ हजार ५९३ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ५७ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र