क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु, स्वाब परीक्षण गरिने « Khabarhub

क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु, स्वाब परीक्षण गरिने


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – क्वारेन्टाइन व्यवस्थापनमा लागेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का वडाअध्यक्षको गएराति मृत्यु भएको छ ।

स्थानीय राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष कल्लु रानाको मंगलबार राति अचानक बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।

उनमा कोरोना संक्रमण भएको हो कि हैन भनेर पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ८ : ३२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा