पर्साका २१ जना कोरोना संक्रमित उपचारपछि निको, गण्डक अस्पतालबाट डिस्चार्ज « Khabarhub

पर्साका २१ जना कोरोना संक्रमित उपचारपछि निको, गण्डक अस्पतालबाट डिस्चार्ज


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साका थप २१ जना कोरोना भाइरसको संक्रमणमुक्त भएर गण्डक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमणबाट मुक्त भएर गएराति साढे १० बजेतिर डिस्चार्ज भएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

लगातार दुई पटकसम्मको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा अरू ९ जना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : ०२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल