पनौती र बनेपामा भीषण वर्षा « Khabarhub

पनौती र बनेपामा भीषण वर्षा


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको बनेपा र पनौतीमा भीषण वर्षासँगै बाढी आएको छ । यो ८० वर्ष यताकै सबैभन्दा ठूलो रहेको पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भीषण वर्षा र बाढी आएको उल्लेख गरेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘पनौती र बनेपामा ८० वर्ष यताकै भीषण वर्षा र बाढी । सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त । तीनपुल बगायो । करोडौंको भौतिक क्षति । तीनजना नागरिक रोशीको बाढीमा फसेका छन । उद्दार कार्य जारी । राति भएकाले हेलिकोप्टर जान सकेन । बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसँगै काम गरौं।’

बाँस्कोटाले रोशी खोलामा आएको बाढीमा परी ३ जना फसेको उनले बताएका छन् । उनले बाढीमा फसेकाको जीवन रक्षा गर्न प्रशासनलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : १२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल