यस्तो बन्दैछ रानीपोखरी « Khabarhub

यस्तो बन्दैछ रानीपोखरी


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भूकम्पले ध्वस्त पारेको काठमाडौंको रानीपोखरी पुनर्निर्माणको काम जारी छ ।

वर्खा लागेसँगै निर्माणाधीन पोखरीमा पानी जम्न थालेको छ भने वरपर घास पलाउन थालेको छ ।

पुनर्निर्माणमा खटिएका कामदारहरु पोखरीमा जम्मा भएको पानीको व्यवस्थापन गर्ने तथा घाँस काटेर सफा गर्ने काममा जुटेका छन् ।

तस्वीरमा हेरौँ रानीपोखरी पुनर्निर्माणमा खटिने कामदार के गर्दैछन् ।

 काठमाडौंको रत्नपार्कस्थित रानी पोखरी निर्माणका क्रममा पर्खालमा माटोको सुर्की लगाउँदै महिला कामदार ।
रानी पोखरी र पुनःनिर्माण हुँदै गरेको पोखरीको बीच भागमा रहेको बालगोपालश्वर मन्दिर ।
रानी पोखरीमा घाँस सफा गर्दै पोखरी निर्माणमा सहभागी ।
रानी पोखरीमा घाँस सफा गर्दै कामदार ।

तस्वीर रासस

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको