ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २४ लाख १९ हजार ९०१ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ३४ हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ५७५ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : १० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य