स्वीमिङ पुलमा साराको ग्लामर लूक | Khabarhub Khabarhub

स्वीमिङ पुलमा साराको ग्लामर लूक


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय कलाकार सारा अली खानले आफ्नो डेब्यु फिल्म ‘केदारनाथ’ बाट राम्रो चर्चा कमाइन् । सारा यतिबेला फुर्सदको समय बिताइरहेकी छिन् ।

कोरोना भाइरसका कारण कुनै फिल्मको शूटिङ पनि उनले थालेकी छैनिन् । सामाजिक सञ्जालमा भने सारा प्रायः चर्चामा रहन्छिन् ।

साराका फ्यानले उनलाई पछ्याइरहन्छन् । सामाजिक सञ्जालमा शेयर गर्ने उनका तस्वीरले सारालाई चर्चा पनि दिलाउँछ ।

 

View this post on Instagram

 

🖤🖤🖤

A post shared by Sara Ali Khan (@saraalikhan95) on

हालै साराले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीरमा उनलाई स्वीमिङ पुलमा देख्न सकिन्छ ।

सारालाई यो तस्वीरमा भिन्नै देखिएको छ । यो तस्वीरमा फ्यानले मन पराएको प्रतिक्रिया दिएका छन् । यसअघि पनि सारा तस्वीरका कारण चर्चामा आउने गर्थिन् ।

यतिबेला सारा गोवामा आफ्नो भाइ र आमा अमृता सिंहका साथमा छिन् । उनी छिट्टै कुल्ली नम्बर वान मार्फत दर्शकमाझ आउँदैछिन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ११ : ३६ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।