काठमाडौंसहित यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका ९ जिल्ला  | Khabarhub Khabarhub

काठमाडौंसहित यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका ९ जिल्ला 


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

५०० भन्दा बढी कोरोना संक्रमित भएका ९ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
बारा
सर्लाही
धनुषा
ललितपुर

आज (बिहीवार) थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ । आज ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

यसैगरी आज ८ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : १४ बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक