सुनसान भक्तपुर दरबार क्षेत्र (फोटोफिचर) « Khabarhub

सुनसान भक्तपुर दरबार क्षेत्र (फोटोफिचर)



काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि सुरु गरिएको निषेधाज्ञापछि विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रमा बिहीबार सुनसान थियो ।

सामान्य पानी परिरहँदा दरबार क्षेत्रको सुन्दरतामा अझै निखार देखिन्थ्यो भने एकाध बाहेक सर्वसाधारण घरबाहिर निस्केका थिएनन् ।

पानी झरीमा देखिएको भक्तपुरको दृश्य हेर्नुहोस्

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : ०३ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली