स्वास्थ्य सेवाका ४ जना ११औं तहमा बढुवा « Khabarhub

स्वास्थ्य सेवाका ४ जना ११औं तहमा बढुवा


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्वास्थ्य सेवाका ४ जनालाई ११औं तहमा बढुवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिष बैठकले डा रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई बढुवा गरेको हो।

यसका साथै नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूहका भरत भट्टराईलाई पनि एघारौं तहमा बढुवा गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : २५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल