आज साउदीबाट ४१७ नेपाली स्वदेश फर्किए « Khabarhub

आज साउदीबाट ४१७ नेपाली स्वदेश फर्किए



दोहा : कोरोना भाइरसको महामारी लगायत अन्य विभिन्न कारणले साउदीमा अलपत्र परेका ४१७ जना नेपाली स्वदेश फर्किए छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरुलाई उद्धार गरिएको हो ।

साउदीको दमामबाट हिमालय एयरलाइन्सको उडानमा ६ महिलासहित १५४ जना तथा रियादबाट नेपाल एयरलाइन्सको उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावास लगायत नेपाली समुदायका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : १० बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि