चितवनमा थपिए १७ कोरोना संक्रमित « Khabarhub

चितवनमा थपिए १७ कोरोना संक्रमित


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाको आज (बिहिबार ) राति सार्वजनिक विवरण अनुसार चितवनका १६ जना र नवलपुर गैंडाकोटका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ३ जना, रत्‍न नगरनगरपालिकाका एकजना र खैरहनी नगरपालिकाका १२ जना रहेको छन भने एकजना नवलपुर गैडाकोटका रहेका छन ।

आज गरिएको परीक्षणमा ३३४ नमुना मध्ये ३१७ जनाको नमुना नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ३३ बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात