कलाकारलाई उमेरले छेक्दैन « Khabarhub

कलाकारलाई उमेरले छेक्दैन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित चरित्र अभिनेता (भिलेन) प्रेम चोपडा यहि २३ सेटेम्बरबाट ८५ बर्ष लागेका छन् । सन् १९७० को दशकमा बलिउडमा भिलेनको रुपमा उदाएका प्रेम चोपडाको अभिनयका फ्यान हरकोहि हुने गरेका छन् ।

प्रेम चोपडाले हिन्दी फिल्मको क्षेत्रमा उनले ६ दशकभन्दा बढि समय बिताए । दशकौ लामो हिन्दी फिल्मी करीयरमा ३६० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनले बबी, कटी पतंग र दो रास्तेमा गरको अभिनयका कारण बलिउडमा स्थापित गराएको थियो ।

प्रेम चोपडाका अनुसार प्रतिभाको कुनै उमेर हुदैन । उनले कलाकार कहिल्यै रिटायर नहुने धारणा राख्दछन् । काम प्रति लगाव भएका हरेकले आफ्नो रोजाईको क्षेत्रमा जुनै उमेरमा पनि प्रवेश पाउने र सफलत पाउन सक्ने प्रेमको विश्वास छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ४० बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि