टाटा मोटर्सको दशैँ अफरमा ४ लाखसम्म छुट « Khabarhub

टाटा मोटर्सको दशैँ अफरमा ४ लाखसम्म छुट


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले टाटा मोटर्स दशैँ अफर सार्वजनिक गरेको छ । सिप्रदीले विजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुका लागि यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था छ ।

यस्तै जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

दशैँको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै शो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडीहरु अवलोकन, टेस्ट ड्राइभ तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : १९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान