झापाको गौरादहमा ग्रिनेट फेला | Khabarhub Khabarhub

झापाको गौरादहमा ग्रिनेट फेला


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरादह ७ मा ग्रिनेट फेला परेको छ ।

सोही ठाउँका भक्तबहादुर खत्रीले लगाएको टीकको बगान भित्र बालबालिकाले सो ग्रिनेट फेला पारेका थिए ।

बगानमा चौपाया हेर्न गएका बालबालिकाले धमिराले खनेको माटो कोट्याउँदा शंकास्पद बस्तु देखे पछि अभिभावकलाई खवर गरेको र अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले सो स्थानमा शंकास्पद बस्तु भेटिएको पुष्टि गरेको छ । सो शंकास्पद बस्तुलाई झापाकै चारआली स्थित नेपाली सेनाको गणबाट खटिएको टोलीले सुरक्षित रुपमा ‘डिस्पोज’ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

सो ग्रीनेट सशष्त्र युद्धकालिन हो वा अरु कसैले सो स्थान सम्म पुर्‍यायो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : ५० बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ