धार्मिक पर्यटन प्रवर्द्धनका लागि पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा « Khabarhub

धार्मिक पर्यटन प्रवर्द्धनका लागि पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- विश्व शान्ति र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ ।

नेपाल पर्वतारोहण संघको आयोजनामा आगामी माघ २० देखि २२ गतेसम्म विश्वशान्ति पूजा हुन लागेको हो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १७औँं स्थापना दिवसको अवसरमा शान्ति पूजा कार्यक्रम गर्न लागिएको हो । शान्ति पूजा लुम्बिनीबाट शुरु भई पोखरा पुग्नेछ । शान्तिदीप २० गते लुम्बिनीबाट पोखरा लगिने जनाइएको छ ।

तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्रचारप्रसारमा टेवा पुग्ने बताइएको छ ।

नेपालको धार्मिक पर्यटन गतिविधिका रूपमा स्थापित गर्न पूजा सहयोगी हुने सङ्घका अध्यक्ष शन्तवीर लामाले बताए । पूजाले बुद्धको जन्मबारे फैलाइएको नकारात्मक भ्रमलाई चिर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ५९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६