२० हजार घुससहित गाउँपालिकाका वडा सचिव पक्राउ « Khabarhub

२० हजार घुससहित गाउँपालिकाका वडा सचिव पक्राउ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिका–२ का वडासचिव (खरिदार) २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

जन्म प्रमाणित गरिदिएवापत सेवाग्राहीसँग लिएको घुससहित धनौजी गाउँपालिका–२ का वडा सचिव (खरिदार) सुशील ठाकुर पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले वडा सचिव ठाकुरलाई घुस रकमसहित पक्राउ गरेको हो ।

ठाकुरलाई धनौजी गाउँपालिका–२ को वडा कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र