आफ्ना कमजोरी थाहा पाउनु नै ज्ञानको एक चरण हो « Khabarhub

आफ्ना कमजोरी थाहा पाउनु नै ज्ञानको एक चरण हो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दुईपटक सम्म बेलायतको प्रधानमन्त्रीबनेका बेन्जमिन डिजरेली प्रसिद्ध राजनीतिज्ञ हुन् ।

सन १८०४ मा जन्मिएका डिजरेलीको १८८१मा निधन भएको थियो । तिनै प्रसिद्ध राजनीतिज्ञ डिजरेलीका केही भनाईहरु यहाँ प्रस्तुत गरिएको छ । जुन भनाईहरु सकरात्मक उर्जा थप्नका लागि उपयोगी बन्न सक्छन् ।

– कुनै अवसर आइपुग्नु अघि नै तपाईं त्यो अवसरका लागि योग्य बनिसक्नुपर्छ । यसैले तयारीका लागि भोली नभन्नुस् आजै शुरु गर्नुस् । यतिबेला समय तपाईंको हातमा छ ।
– तिमि कुनै कुरा चाहन्छौ र त्यो प्राप्त गर्ने लक्षमा छौं भने आजै बाट वरिपरिका व्यक्तिहरु भन्दा बलियो बन्नका लागि संघर्ष गर ।
– कुनैपनि कुराको अनावश्यक रुपमा स्पष्टिकरण दिएर बस्नु भनेको उर्वर समयको नष्ट गर्नु हो ।
– यो याद गर की एक पाईला अगाडि बढ्न र नयाँ शब्द उच्चारण गर्न मान्छे सँधै डराउने गर्दछ ।
– एउटाकुरा जहिल्यै याद गर मुर्खहरु सोचेर मात्र बस्छन् तर बुद्धिमानहरु जिज्ञासा प्रकट गर्छन् र काम गर्छन् ।
– आफ्ना कमजोरी थाहा पाउनु भनेको ज्ञानको एक चरण पार गर्नु हो ।
– पढ्नु, दुखको सामना गर्नु र अवलोकन गर्नु सिकाईका आधार स्तम्भ हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया