विपन्न परिवार लक्षित राहत प्याकेज घोषणा गर्दै प्रदेश सरकार « Khabarhub

विपन्न परिवार लक्षित राहत प्याकेज घोषणा गर्दै प्रदेश सरकार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगरप्रदेश सरकारले कोरोना भाइरस कोभिड१९ को जोखिम नियन्त्रणका लागि लागू  भएका लकडाउनका कारण समस्यामापरेका विपन्न परिवारलाई राहत प्याकेज ल्याउने भएको

प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई आर्थिक प्याकेज उपलब्ध गराउनेविषयमा सरोकारवालासँग छलफल गरेका छन्

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा बोलाइएको सर्वपक्षीय बैठकमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आपूर्तिसहज बनाउने साथै न्यून आय भएका श्रमिकहरूलाई राहत दिनेबारे छलफल भएको हो

लकडाउनका कारण दैनिक रोजिरोटीमा समस्या भएकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई राहत दिने तयारी गरएको छ । एक दुई दिनमा राहत प्याकेज घोषणा गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिबालयले जानकारि दियो।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ४० बजे

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार

अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा