विपन्न परिवार लक्षित राहत प्याकेज घोषणा गर्दै प्रदेश सरकार « Khabarhub

विपन्न परिवार लक्षित राहत प्याकेज घोषणा गर्दै प्रदेश सरकार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारले कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू  भएका लकडाउनका कारण समस्यामापरेका विपन्न परिवारलाई राहत प्याकेज ल्याउने भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई आर्थिक प्याकेज उपलब्ध गराउनेविषयमा सरोकारवालासँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा बोलाइएको सर्वपक्षीय बैठकमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आपूर्तिसहज बनाउने साथै न्यून आय भएका श्रमिकहरूलाई राहत दिनेबारे छलफल भएको हो ।

लकडाउनका कारण दैनिक रोजिरोटीमा समस्या भएकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई राहत दिने तयारी गरएको छ । एक दुई दिनमा राहत प्याकेज घोषणा गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिबालयले जानकारि दियो।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले