आज बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जना प्रहरीको नियन्त्रणमा « Khabarhub

आज बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जना प्रहरीको नियन्त्रणमा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ३ सय ३८ महिला सहित १ हजार १६३ जनालाई  नियन्त्रणमा लिएको छ ।

आज बिहान ६ बजेदेखि बिहान १० बजेसम्मको अवधिमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

काठमाडौं, ललितपुरमा र भक्तपुरबाट उनीहरु नियन्त्रणमा लिएको छ । यसै गरी दुई पाङ्ग्रे र चारपाङग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिदै आएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा