विपद् व्यवस्थापन समिति बझाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

विपद् व्यवस्थापन समिति बझाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – विपद् व्यवस्थापन समिति बझाङलाई कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

वर्ल्ड भिजनले आर्थिक सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री स्थानीय प्रगतीशिल युवा समाजले बझाङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उदेश्यले समितिलाई त्रिपाल एक सय ८० थान, पीपी फर्म ९ रोल, ब्लाङ्केट ९० थान, डोरी ९० रोल, झुल ९० थान, थर्मल गन ४ सेट, बाटा ४० सेट र पीपीई ४५ सेट हस्तान्तरण गरेको प्रगतिशिल समाजका अध्यक्ष रमेश केसीले बताए ।

सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा रोजगारीका लागि भारत गएका अधिकांश मानिसहरु हाल भन्सार नजिकै सीमानामा क्वारेन्टाइनमा बसिरहेका छन् ।

उक्त स्वास्थ्य सामग्री कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग गरिने बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको