ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ५९८ पुगेको छ ।

एकै दिन १९ हजार ४६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ११ हजार ८२१ पुगेको छ ।

२ लाख १९ हजार ५७६ जनाको उपचार भइरहेको छ भने १ लाख ६६ हजार ६४७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ५२ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार