ट्वीटर लगायतका सामाजिक सञ्जाल बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी « Khabarhub

ट्वीटर लगायतका सामाजिक सञ्जाल बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

ट्वीटरले उनको ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि आक्रोशित बनेका ट्रम्पले सामाजीक सञ्जालहरू नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनको उक्त चेतावनीपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सामाजिक सञ्जाहरूका लागि कार्यकारी आदेश जारी गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जाललाई नियमन गर्नका लागि जारी गरिने  भनिएको कार्यकारी आदेशको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

ट्वीटरले आफ्ना ट्वीटमाथि ‘तथ्य जाँच’ राखेपछि ट्रम्पले उसको उक्त कदम आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्न लक्षित रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ३३ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई