स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन « Khabarhub

स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा बढी बजेट विनियोजन गरेको छ ।

सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्याले ६८ अर्ब ७८ करोड बजेट पाएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ०७ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि