सिद्धबाबामा पहिरोले सडक अवरुद्ध « Khabarhub

सिद्धबाबामा पहिरोले सडक अवरुद्ध


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लगातारको वर्षाका कारण सिद्धबाबा नजिकै पहिरो गएपछि आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विहान करिव ६ बजे पहिरो खसेपछि अवरुद्ध भएको हो । सडक  खुलाउने प्रयास भैरहेको प्रहरीले प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा जिल्लातिर सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ०२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको