लिभरपुललाई गार्ड अफ अनर दिन्छौं – प्रशिक्षक ग्वार्डिओला « Khabarhub

लिभरपुललाई गार्ड अफ अनर दिन्छौं – प्रशिक्षक ग्वार्डिओला


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ हनर’ दिने बताएका छन् ।
ग्वार्डिओलाले बिहीबार इथ्हार्ड रंगशालामा सिटीका खेलाडीहरुले लिभरपुललाई सम्मान दिने बताएका छन् ।

चेल्सीसँग सिटी २–१ गोलले पराजित हुँदा ३० वर्षपछि पहिलो पटक लिभरपुलले लिग उपाधि उचालेको थियो ।

‘पक्कै पनि हामी गार्ड अफ अनर दिन्छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो अविश्वसनिय सफलताका लागि लिभरपुललाई हामी हाम्रो घरेलु मैदानमा सम्मान गर्न चहान्छौं । उनीहरु यसको लायक छन् ।’

सिटीमा ग्वार्डिओलाको सम्झौता २०२१मा सकिँदैछ । पाँच सिजन म्यान्चेस्टरमा विताएका उनको बेलायत बसाई बार्सिलोना बसाई भन्दा लामो छ ।

क्लब बसाई टुङ्गीदै जाँदा पनि उनले आफु क्लबसँग सन्तुष्ट रहेको बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १० : १४ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि