सम्भोगका बेला ध्यान दिनुपर्ने ४ महत्वपुर्ण कुरा « Khabarhub

सम्भोगका बेला ध्यान दिनुपर्ने ४ महत्वपुर्ण कुरा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौनका बेला अन्तरंग सबैभन्दा महत्पुर्ण मानिन्छ । अन्तरंगले पार्टनरसँगको यौन सम्पर्कलाई अझ आनन्दमयी बनाउँछ । यसले उच्च यौन आनन्द प्राप्त गराउँदछ । तर यौनमा अझ बढि आनन्द पाउन केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

१. चुम्बन
सम्भोगका बेला चुम्बन सबैभन्दा महत्वपुर्ण मानिन्छ । प्रायः चुम्बनले नै सम्भोगको शुरुवात गर्दछ । तर यसलाई निरन्तरता भने दिइरहन्ु पर्दछ । तर आसन सहि नहुँदा सम्भोगका क्रममा चुम्बन गर्न असहज हुन सक्छ । तर्सथ सहि आसनमा पार्टनरसँग चुम्बन गर्दै सम्भोग गरेमा यसले थप आनन्द थप्दछ ।

३. सुम्सुम्याउनु
हुनत सम्भोगकालागी यौनांग नै महत्वपुर्ण हो । त्यसैले अधिकाशं मानिसको ध्यान यौनांगतर्फ नै केन्द्रित हुन्छ । तर सम्भोग पुर्व पार्टनरको शरीरका बिभिन्न अंगहरु सुम्सुम्याउनु वा चुम्नुले थप आनन्दित बनाउँछ । यसका पार्टनरको स्तन, पेट, घाँटी, नितम्बलाई चुम्दा यसले पार्टनरलाई अझ कामुक बनाउँछ ।

३. शरीरको सन्तुलन
एकअर्काको शरीरमाथि रहेर गरिने सम्भोग आसनले कतिपय अवस्थामा स्वास र्फेन समेत अप्ठेरो बनाउँछ । तसर्थ शरीरको ब्यालेन्समा ध्यानदिनु पर्दछ । अन्यथा शरीरमा भार रहदाँ स्वास फेर्न असहज हुनुका साथै शरीरमा पर्याप्त अक्सिजनको मात्रा नपुग्दा त्यसले मस्तिष्क सम्मै प्रभाव पार्दछ र यौन क्षमता तथा आनन्द घटाउँछ ।

४.स्खलनमा ध्यान
प्रायः अवस्थामा सम्भोगको दौरान पार्टनर सन्तुष्ट नभइ पुरुषको विर्यस्खलन हुने समस्या हुने गर्दछ । यसले पार्टनरलाई पुर्ण यौन आनन्द प्राप्त हुदैन । तसर्थ छिटो स्ललन हुने समस्या नियन्त्रण गर्न बीचबीचमा पाकक्रिडामा समय दिनु पर्दछ । साथै केहि प्ुरुषमा लामो यौन चाहनाले समेत उसको पार्टनरलाई सन्तुष्टि दिँदैन । यसले पार्टनर पीडा गराउन सक्छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ३८ बजे

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन,

सात तले घरको खोलातर्फको भाग भत्काएर फर्कियो डोजर (तस्बिरहरू) 

काठमाडौं– अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर