राष्ट्रपतिबाट शितल निवासमा वृक्षरोपण | Khabarhub Khabarhub

राष्ट्रपतिबाट शितल निवासमा वृक्षरोपण


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छिन ।

सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १० : ४६ बजे

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै