हालसम्म कुन प्रदेशमा कति जना कोरोना संक्रमित निको भए ? (विवरणसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कति जना कोरोना संक्रमित निको भए ? (विवरणसहित)


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेसनबाट निको भएर उनीहरू घर फर्किएका हुन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य छन्।

कुन प्रदेशमा कति डिस्चार्ज  ?

प्रदेश १– १५३६
प्रदेश २– ४५१७
बागमती प्रदेश– ९६६
गण्डकी प्रदेश– १६८८
प्रदेश ५– ४७०८
कर्णली प्रदेश– २०२९
सुदूरपश्चिम प्रदेश– ४७९८

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र