शनिबार काठमाडौंका यी स्थानमा जानेछ ८ घण्टा बत्ती « Khabarhub

शनिबार काठमाडौंका यी स्थानमा जानेछ ८ घण्टा बत्ती


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार काठमाडौंका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

रत्नपार्क वितरण केन्द्रकाे कालिकास्थानदेखि विजय मेमाेरियल स्कुलसम्मकाे ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणकाे विज्ञप्तिमा उल्लेख छ ।

त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा असुविधा पुग्ने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ८ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको