मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण « Khabarhub

मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार साँझ ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको उनले बताएका हुन्। पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउनसमेत उनले आग्रह गरेका छन्।

ट्वीटमार्फत् उनले लेखेका छन्‚ ‘मलाई कोभिड-१९ पोजेटिभ देखिएको छ। केही दिनयता मसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउनुहोला।’

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ४० बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या