सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गर्‍यो: प्रकाशमान सिंह « Khabarhub

सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गर्‍यो: प्रकाशमान सिंह


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गरेको आरोप लगाएका छन् ।

नेता सिंहले सोमवार काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसले गरेको सम्बोधनलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

सम्बोधनका क्रममा नेता सिंहले जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद पार्टीका कमिटीको सामना गर्ने नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत नरहने बताए ।

उनले प्रधानमन्त्री संविधानबाट जन्मने भएकाले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने दाबी गरे ।

उनले भने, ‘संसदले प्रधानमन्त्री दिनै नसक्ने, सरकार दिनै नसक्ने अवस्थामा मात्र संसद विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको हो, अन्य अवस्थामा संसद विघटन हुन सक्दैन ।’

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : २५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल