निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नेता कोइरालाको आग्रह « Khabarhub

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नेता कोइरालाको आग्रह


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले कांग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने बताए ।

नेपाली कांग्रेस पूर्वीनवलपरासीद्वारा सोमबार गैंडाकोटमा आयोजित सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै निर्वाचन गराउन कांग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको बताए ।

कोइरालाले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ०५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल